गन्थन
Interest हरू धेरै भए पनि कामको व्यस्तताले केही गर्न नसक्दा एक किसिमको खल्लोपन चाहिं लागिरहने । विशेषत : दर्शनको क्षेत्रमा ब्लग बनाएर , त्यसको फेसबुक पेज नै बनाएर संचानलन गरे पनि वर्षौं वर्षदेखि केही लेख्न नसक्दा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको feeling भै नै रहने । त्यसमाथी बेला बेला unexpected रूपले आइरहने page like हरूले गर्दा जिम्मेवारी पुरा गर्न नसक्नुको पिडा झन् गहिरो भैदिने । चाख मानेर पढीदिने पनि कोही त हुँदा रहेछन् । हुन त दर्शनको क्षेत्रमा मेरो interest लाई मैले 'Philosophy is the destination I arrived getting myself rid of illusions' भनेर कतै लेखेको थिएँ । एउटा निर्णय लिनैपर्ने थियो र अहिले लिएको छु : १ . दर्शन ब्लग nirmalbalami.blogspot.com लाई lawofactionandreaction.blogspot.com मा परिवर्तन गर्ने । २ . nirmalnkorea.blogspot.com को रूपमा शुरु गरेको ब्लगलाई अहिले nirmalblogging.blogspot.com को रूप दिएको छु तर यो address लाई फेसबुकले against our community standards भनेर ban गरिदिएको छ । कुन post वा के कुराले यस्तो भयो भनेर केही भनेको छैन । फेरि address cha...