Posts

Showing posts with the label co-workers

साथीहरू

Image
यो भिडियो शनिवार राती final edit गरी सुत्दा आइतवार विहानको २:३० बज्यो । जवकि आइतवार विहान ८ बजेवाट सोमावार विहान ८ बजेसम्म २४ घण्टा लगातार काम गर्नु थियो । सोमवार बिहान ३ बजेबाट निद्रा लाग्न थाल्यो । त्यसपछि काम गर्ने ठाउँमै निदाइएछ यसरी, साथीले त्यहीबेलामा फोटो खिचेछन्

co-workers

Image
he is korean-chinise. his name is 이문관. his beautiful girlfriend is waiting him in hometown. after earning money in korea, he will marry her. his name is 후센 (Hussein). he is from Indonesia. he wants to buy a car after earning more money. that's why he is workin hard. Hussein has put pictures of cars he like, in his workin place.

영신물산: the last memory on video

Image

काम गर्दाका साथीहरू

Image
जु सिल्लोङ र बाक् कुम्ह्वा (주실롱 + 박굼화)चीनीया बुढाबुढी हुन, जससँग अहिले मैले काम गरीरहेको छु ।  मेरी आमालाइ मैले काम गरीरहेको फोटो पठाउन पाए उहाँ धेरै खुशी हुनुहनेछ भनेपछि उनीहरूले आफुसँग भएको क्यामेरा ल्याएर भकाभक फोटो खिच्न थाले । हामीले गर्ने काम यही कपडालाइ पोको पारेर कम्युटरमा रेकर्ड राखेर पोकामा स्टिकर टाँस्नु हो । यहाँ सँगै रहेकी दिदि चाहीँ सँगैको थेन्था मेसिनमा काम गर्छिन् । उनी कोरियन हुन् । उसको नाम यु जिन्सेङ (유진생) हो । उ चाइनीज हो, धेरै अग्लो छ र बलियो पनि छ । अनी यो चाही कोरियाली केटा बाक् जिसङ (박지성)हो । यम्सेक् मेसिनमा काम गर्छन् । हामी यसरी काम गर्छौं ।