कुरा नोटको - June 20, 2010 यी कोरीयामा अहिले प्रचलनमा रहेका कागजी नोटहरू हुन् । पहीलो र दोस्रो चाही नोट नभएर बैक चेक हुन् । पहीलो १०००००० र दोस्रो १००००० को चेक । र बाँकी क्रमशः ५०, १०, ५ र १ हजारका नोट । यसमा १ हजारका नोट ५ वटा थपेपछी मेरो १ महिनाको तलब बराबर हुन्छ । Comments
Comments
Post a Comment