법륜 스님 भन्छन् :
법륜 스님 भन्छन् :
-आमाबाबुले हेक्का राख्नुपर्ने कुरा:
ठूलो भैसकेका सन्तानलाई हस्तक्षेप पनि नगर्ने, सहयोग पनि नगर्ने ।
सानोमा गाली पनि नगर्ने, उसले गर्नुपर्ने काम पनि नगरीदिने (उसको काम उसैलाई गर्न लाउने, गाली गरेर गर्न लाउने हैन, आफुले नगरेर उसैलाई गर्न लाउने हो गाली त गर्नै हुदैन ।)
सानोमा गाली गर्यो भने मनमा नराम्रो प्रभाव पर्छ, ऊसको काम गरिदियो भने बानी बिग्रिन्छ । जतिसुकै रोए पनि उसको काम आफूले गरिदिनु हुँदैन ।
-जैविक आमाबाबु र हुर्काउने आमाबाबु फरक भएको अवस्थामा हुर्काउने चाही सांच्चैको आमाबाबु हो, अहिलेको संसारमा कोख भाडा दिने आमा र विर्य बैंकमा वीर्य बेच्ने बुबाहरु पाईन्छ ।
- मान्छेको स्वभावले तीन बर्षको उमेर सम्ममा निश्चित आकार लिइसकेको हुन्छ । त्यसपछि स्वभाव बदल्न झन्डै असम्भव हुन्छ ।
Comments
Post a Comment