काम गर्दाका साथीहरू
मेरी आमालाइ मैले काम गरीरहेको फोटो पठाउन पाए उहाँ धेरै खुशी हुनुहनेछ भनेपछि उनीहरूले आफुसँग भएको क्यामेरा ल्याएर भकाभक फोटो खिच्न थाले ।
हामीले गर्ने काम यही कपडालाइ पोको पारेर कम्युटरमा रेकर्ड राखेर पोकामा स्टिकर टाँस्नु हो ।
यहाँ सँगै रहेकी दिदि चाहीँ सँगैको थेन्था मेसिनमा काम गर्छिन् । उनी कोरियन हुन् ।
उसको नाम यु जिन्सेङ (유진생) हो । उ चाइनीज हो, धेरै अग्लो छ र बलियो पनि छ ।
अनी यो चाही कोरियाली केटा बाक् जिसङ (박지성)हो । यम्सेक् मेसिनमा काम गर्छन् ।
Comments
Post a Comment