साथीहरू
यो भिडियो शनिवार राती final edit गरी सुत्दा आइतवार विहानको २:३० बज्यो । जवकि आइतवार विहान ८ बजेवाट सोमावार विहान ८ बजेसम्म २४ घण्टा लगातार काम गर्नु थियो । सोमवार बिहान ३ बजेबाट निद्रा लाग्न थाल्यो । त्यसपछि काम गर्ने ठाउँमै निदाइएछ यसरी, साथीले त्यहीबेलामा फोटो खिचेछन्

Comments
Post a Comment