Word Power

झन्डै १८ वर्ष पछिको greeting मा व्यक्त यी केही शब्दहरुले हप्ताभरीको कामको थकान नै मेटिदियो ।


Update 2021-02-12 : यो पोष्टमा मेरो जिमेलको screenshot र त्यसभन्दा माथि नेपालीमा २/४ शब्द बाहेक छैन(थिएन) । 2021-02-04 मा मैले यो पोस्टलाई आफ्नै फेसबुकमा share गरें तर privately.( मेरो फेसबुकमा private post हरू टन्नै  छन् ।) पहिले ठीकै थियो, February 10 देखि फेसबुकमाको messanger मा यो ब्लगको link share नहुने भयो । किन भनेर हेर्दै जांदा फेसबुकले against our community standards भन्यो, यदि तिमीलाई त्यस्तो लाग्दैन भने हामीलाई reply गर भन्यो । मैले reply गरें । आज बिहान फेसबुक हेर्न लागेको त profile नै lock गरिदिएछ । यस्ता मेसजहरू थिए । 








अन्यमा फेसबुक संग अझै निहुं खोज्ने कि आफ्नो profile फिर्ता लिने भनेर सोध्यो, मैले profile फिर्ता लिने भनें । अनि मेरो त्यो private post delete गरेर unlock गरिदियो । मेरो यो ब्लग address: nirmalblogging.blogspot.com   लाई फेसबुकले ban नै गरिराखेको छ । address मात्रै change गर्ने विचार गर्दैछु ।




























Comments