मैले देखेको कोरिया


(पहिल्यै खिचेका टन्नै फोटोहरु र भिडियोहरु हुनुपर्छ अझै कम्प्युटरका फोल्डरहरुमा, समय भयो भने खोजेर यही पोष्टमा अपलोड गर्दैजानेछु विस्तारै । अनि public नगरेका private post हरु पनि टन्नै छन्, हेरेर public गर्नेछु । )




कुकुरको मासु, 보신탕 भनिन्छ । तर गोरु वा सुगुरको जस्तो मिठो चाँही लागेन ।




कुखुराको मासुलाई 옺 भनिने जडिबुटीको झोलमा उमालेर खाईने भएर यसलाई 옺닭 भनिन्छ ।

옺닭 मा औषधीय गुण भए पनि यसले skin allergy हुन सक्ने भएर सुरूमै एलर्जीको औषधी ।











कोरियनहरु रक्सीका शौखिन हुन्छन्, विभिन्न जराहरू डुबाएर राखेपछि औषधिको गुण हुन्छ भनेर वर्षौ वर्ष सजाएर राख्छन्, खान चाँही जरा नडुबाएकै खान्छन् ।








विदेशको एउटा कम्पनीमा आफुलाई २१० नंम्बरको कुल्ली सम्झदै गर्दा देशको झन्डा कति प्यारो हुँदो रैछ । 아산 को एउटा कम्पनीको dormitoryको ढोका देख्दा क्यामारा कैद नगरी बस्न सकिंन ।





2020-02-09



2020-02-09



2020-09-20

 

Comments